बैतडीमा जन्ती बोकेको बस दुर्घटना

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी–७ भवनेमा आएको जन्ती फर्किने क्रममा दुर्घटना भएको हो ।

SHIKHAR COOL TECH

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलतर्फ प्रहरी टोली पठाइएको भए पनि हालसम्म दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार