दुई करोड जनतालाई काममा लाउने मेरो लक्ष्य छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई करोड जनतालाई काममा लाउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

उनले निर्वाचनमा आफूले जिते दुई करोड जनतालाई काममा लाउने लक्ष्य रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन् । उनले कार्यक्षेत्र बढाएर काममा राखेको उल्लेख गर्दै भने, ‘२२ जना त के २२ लाख र २ करोडलाई काममा लाउने मेरो लक्ष्य छ! कार्यक्षेत्र बढाएर काममा राखेको हुँ! ज्यादा नखोक्नु है !’

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार