बैतडीमा निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

बैतडी।

निर्वाचन सुरक्षामा खटिएका एक प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको मृत्यु भएको हो।

चन्द सुन्दरखाली मैदानमा सञ्चालित निर्वाचनसम्बन्धी तालिम सम्पन्न गरी घरतर्फ फर्किने क्रममा खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार