रास्वपाले गठन गर्‍यो संघीय निर्वाचन सम्पादन समिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । रास्वपाले पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको हो ।

महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचन लक्षित गतिविधिहरू सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन् ।

SHIKHAR COOL TECH

पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीय रुपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको छ ।

१-1769940363.jpg
२-1769940363.jpg
3-1769940364.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार