झापा–५ मा जोखिम नभएको एमालेको ठहर

काठमाडौं– नेकपा एमालेले झापा–५ निर्वाचन क्षेत्रमा जोखिम नभएको ठहर गरेको छ।

च्यासलमा शुक्रबार पत्रकार सम्मेलनका क्रममा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन्।

आसन्न निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको उक्त क्षेत्रमा सामाजिक सञ्जालका कारण केही प्रभाव भए पनि जोखिम नरहेको विश्लेषण भएको पोखरेलले बताए।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दिएका छन्।

बालेनको उम्मेदवारीका कारण झापा ५ अहिले निक्कै चर्चामा रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार