सुदूरपश्चिमदेखि कर्णाली प्रदेश छिरे बालेन, कहाँ–कहाँ पुग्नेछन् आज?

डोटी– चुनावी अभियानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाह सुदूरपश्चिमका जिल्लाहरुको कार्यक्रम सकेर कर्णाली प्रदेश छिरेका छन्।

उनी गएराती डोटीमा बसेका थिए। शुक्रबार उनी अछाम जिल्लाको यात्रामा छन्। अछाम–१ मा रास्वपा उम्मेदवार भूपदेव शाहको निर्वाचन क्षेत्रमा उनी पुग्नेछन्।

शुक्रबार साँझ सुर्खेतसम्म पुग्ने तालिका रहेको छ। सडकमार्ग हुँदै विभिन्न जिल्लामा अभियानका क्रममा रहेका बालेनको कार्यतालिका यस्तो छ।

85bc0159-23a0-4ae3-a7ea-8a91f498affc-1769744231.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार