शहीद दिवसका दिन भरतपुर अस्पतालको ओपिडी सेवा बन्द रहने

काठमाडौं – शहीद दिवसका दिन भरतपुर अस्पतालको ओपिडी र प्रशासनिक सेवा बन्द हुने भएको छ।

अस्पतालले एक सूचना जारी गरी माघ १६ गते परेको शहीद दिवसका दिन सार्वजनिक बिदा भएकाले ओपिडी र प्रशासनिक सेवा बन्द रहने जनाएको हो। 

SHIKHAR COOL TECH

अन्य अन्तरंग सेवाहरु भने यथावत रुपमा सञ्चालन हुनेछन्। ओपिडीको ड्रेसिङ रुम अन्तर्गत एआरभी सेवा बिहान ९ देखि ११ बजेसम्म खुला रहने सूचनामा उल्लेख गरिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार