पश्चिममा पनि बालेनको उस्तै क्रेज, नेपालगञ्ज विमानस्थलबाहिर भव्य स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालगञ्ज पुगेका छन् ।

चुनावी अभियानका क्रममा बालेन नेपालगञ्ज पुगेका हुन् ।

SHIKHAR COOL TECH

उनको स्वागतका लागि नेपालगञ्ज विमानस्थलबाहिर  ठूलो भीड लागेको छ ।

पूर्वी नेपालमा एक चरणको चुनावी अभियान सकेर बालेन पश्चिमतर्फ लागेका हुन् ।

उनी बाँकेदेखि पश्चिमका जिल्लाहरूमा पुग्ने कार्यक्रम छ ।

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि बढाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार