सुर्खेत । कर्णाली प्रदेशसभाको अधिवेदशन माघ १८ गतेका लागि बोलाइएको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार प्रदेशसभाको आगामी अधिवेशनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।





प्रतिक्रिया दिनुहोस्