मतदाता रिझाउन अनेक ‘चटक’

काठमाडौं : प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दिएका पत्रकार ऋषि धमला चुनावी अभियानका क्रममा अनेकौं खालका चर्तिकला देखाएर जनताको भोट तान्न लागि परेका  छन्  । रौतहट क्षेत्र  नम्बर  ४ बाट उठेका उनी त्यहाँका स्थानीयसँग रुनेदेखि खेतबारीमा पुगेर काम गर्नेसम्म गरेका छन् । किसानको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउँछु भन्दै ट्याक्टरमा बसेर बोलिरहेका देखिन्छन् । मधेस र तराईको जमिनमा उत्पादन गर्न, मल, बीउ, सिँचाइ चाहिएको  भन्दै त्यहाँ गएरै बस्ने भनेका छन् । उनी कसैलाई च्याप्प समातेर अंगालो हाल्छन् । आफूले लगाएको माला फुकाएर लगाइदिएका छन् । उखुको बोट काटेर, अंगालोमा राखेर बोके जस्तो पनि गर्छन् । आरा चलाउनेदेखि जेरी पकाउनसम्म उनले भ्याएका छन् ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार