राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ ।
आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार राष्ट्रियसभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो ।
हामी सम्पूर्णरुपले आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएका छौँ,” उनले भने, “त्यसैले पनि हामी राष्ट्रियसभाको निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेका हौँ ।”
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार