नेपाली कम्युनिष्ट पार्टीबाट बाजुरामा पूर्वमन्त्री प्रकाशबहादुर शाह उम्मेदवारी 

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री प्रकाशबहादुर शाहले बाजुरा क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि उनले आज उम्मेदवारी दर्ता गरेका हुन्।

शाह २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशको संस्थापक मन्त्री बनेका थिए।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार