धनगढी: विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीबाट कैलाली-५ मा बबरजङ्गबहादुर सिंहले उम्मेदवारी दर्ता गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले माओवादीबाट उम्मेदवार दर्ता गरेका हुन्।
यस्तै, कैलाली:५ मै स्वतन्त्र उम्मेदवारका रुपमा संविधान सभा सदस्य प्यारेलाल रानाले पनि उम्मेदवारी दर्ता गरेका छन्।
कैलाली:५ बाटै जनक पाठकले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्