शेखर कोइरालाले पाए टिकट

नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ मा नेता शेखर कोइरालालाई उम्मेदवार बनाउने भएको छ।

कांग्रेस संसदीय बोर्डले नेता कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

कोइराला यसअघि मोरङ क्षेत्र नम्बर ६ बाटै निर्वाचित भएका थिए।

फागुन २१ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।

नेता कोइराला उम्मेदवारी दर्ता गर्न मोरङ जाँदैछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार