कञ्चनपुर-२ मा नेकपाले दुई जनालाई दियो टिकट!

धनगढी: कञ्चनपुर-२ मा नेपाली कम्युनिस्ट पार्टीको टिकट पहिला एक नेतालाई दिएर फ़ेरि अर्को नेतालाई दिइएको छ।

पार्टीले माघ ३ गते कञ्चनपुर-२ मा पूर्वप्रदेश मन्त्री लालबहादुर खड्कालाई दिएकोमा सोमबार सोही क्षेत्रमा माधवप्रसाद पन्तलाई पार्टीले टिकट दिएको हो।

सुरूमा लालबहादुर खड्कालाई नेकपाका संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपालले टिकट हस्तान्तरण गर्दै शुभकामना दिएका थिए भने सोमबार सोही क्षेत्रमा माधवप्रसाद पन्तलाई टिकट दिँदै प्रचण्ड र नेपाल शुभकामना दिएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार