काठमाडौं ५ बाट ईश्वर पोखरेल चुनाव लड्ने

Call24News

नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्।

उनको टिकट सोमबार टुंगो लागेको एमालेका एक सचिवालय सदस्यले जानकारी दिए।

सेतोपाटीसँग कुराकानी गर्दै नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए।

‘पार्टीका सबैसँग सल्लाह भयो, पार्टी नेतृत्व पङ्तिबाट पनि चुनाव उठ्न नै सुझाव आयो, त्यसअनुसार म चुनाव उठ्ने भएँ,’ उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार