राप्रपाले लगायो कैलालीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो

Call24News

अत्तरिया: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कैलालीबाट चुनाव लड्ने उम्मेदवारको नाम टुङ्गो लगाएको छ । राप्रपाको केन्द्रीय कार्यालयले कैलालीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको हो ।
जसअनुसार कैलाली १ बाट लोकेन्द्र कुवर, २ बाट भरत विसी, ३ बाट ३ विरेन्द्र बम, ४ बाट कमल बम (रजवार) र ५ बाट रोशन शाहीले टिकट पाएको राप्रपा प्रदेश समिति सह सचिव खगेन्द्र नाथले बताएका छन ।
उनले राप्रपा सुदूरपश्चिम प्रदेशबाट समानुपातीक खस आर्यको पहिलो नम्बरमा पार्टीका प्रदेश अध्यक्ष धर्म राज जोशी नाम रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार