रास्वपाबाट केपी खनालले पाए कैलाली-२ को टिकट

Call24News

कैलाली क्षेत्र नम्बर २बाट अभियानी केपी खनालले टिकट पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खनालले टिकट पाएका हुन्। उनी जेनजी आन्दोलनमा सक्रिय रूपमा खटिएका थिए।

वरिष्ठ नेता बालेन शाह निकट उनी रास्वपासँग बृहत एकता भएपछि केन्द्रीय सदस्य भएका थिए।

उनी सरसफाइ अभियानी समेत हुन्। त्यस्तै उनी काठमाडौंमा रहेको चियादानीका सञ्चालक समेत हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार