काठमाडाैं महानगरको मेयरबाट बालेन्द्र शाह बालेनले दिएको राजीनामा स्वीकृत भएको छ ।
बालेनको राजीनामा स्वीकृत भएसँगै उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरका रूपमा कमाण्ड सम्हाल्ने भएकी छन् ।
आजै बसेको महानगर कार्यपालिका बैठकले बालेनलाई अहिलेसम्म गरेको कामकारबाहीका लागि धन्यवाद दिने प्रस्ताव पास गरेको हो । मेयरले राजीनामा दिए उपमेयरले कार्यवाहक पाउने प्रावधान छ ।
प्रधानमन्त्री बन्ने योजनासहित बालेनले मेयरबाट राजीनामा दिएका हुन्




प्रतिक्रिया दिनुहोस्