-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अनुशासन सम्बन्धीको कारबाही गर्ने निर्णय गरेको छ ।
सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयका साथै केही नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
त्यसै गरी बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको छ ।
बैठकले तीनै जनालाई ५ वर्षका लागि पार्टीबाट अनुशासनको कारवाही गर्दै निलम्बन गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया दिनुहोस्