दिनेशखबरका पूर्व सम्पादक पनेरुलाई पितृ शोक

धनगढीः दिनेशखबरका पूर्व सम्पादक नवराज पनेरुलाई पितृ शोक परेको छ।

पनेरुको बुवा भगिरथ पनेरुको ७९ वर्षको उमेरमा मंगलवार निधन भएको हो। मृतक पनेरुको आजै अन्त्येष्टि गरिने भएको छ। धनगढी उपमहानगरपालिका–१३ श्रीलंका निवासबाट बुधबार विहान ९ बजेबाट गोदावरी आर्यघाटका लागि महाप्रस्थान यात्रा निकालिएको परिवारले जनाएको छ। दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून्। दिनेशखबर परिवारको तर्फबाट मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार