कांग्रेसको विशेष महाधिवेशन सुरु

 नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । आइतबार (पुस २७) दिउँसो काठमाडौंंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु गरिएको हो ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत नेता उपस्थित भएपछि विशेष महाधिवेशनको उद्घाटनसत्र थालिएको छ । थापा र शर्माकै नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो ।

उद्घाटनसत्रअघि उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकालिएको थियो । र्‍याली भृकुटीमण्डप पुगिसकेको छ । विशेष महाधिवेशन भोलिसम्म चल्ने तय छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार