ओखलढुंगा । नेकपा एमालेले आगामी निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरलेको नाम एक नम्बरमा सिफारिस गरेको हो । पोखरेलको जन्मथलो ओखलढुंगा हो ।
यसअघि पोखरेलको नाम काठमाडौँ ५ बाट एकल सिफारिस भएको छ भने धनुषा–१ बाट पनि सिफारिस भएको छ । धनुषा पोखरेलले भूमिगतकालमा काम गरेको कार्यक्षेत्र हो ।
त्यस्तै ओखलढुंगाबाट जिल्ला इन्चार्ज यज्ञराज सुनुवार,कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ,जिल्ला कमिटी अध्यक्ष जिबी खड्का र नेता नानीबाबु बुढाथोकीको नाम पनि उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।
प्रतिक्रिया
Comment *
Name *
Email *
Website
सम्बन्धित खवर
राप्रपा अध्यक्ष लिङदेन र रास्वपा सभापति लामिछानेबीच भेट
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
देउवासँग वान टु वान छलफलमा शेखर, समाधानका लागि पहल लिन आग्रह
विशेष महाधिवेशन: पार्टी फुटाउन होइन, कांग्रेसमा ऊर्जा दिन–महामन्त्री शर्मा (भिडियो सन्देश)
मधेशमा विशेष महाधिवेशन पक्षधरको बहुमत, यस्तो छ जिल्लाजिल्लामा जोडघटाउ
चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना
मेरो निद्रा: जब खुट्टाबाट सुरु भएको उपचार मस्तिष्कसम्म पुग्यो
एसएसपी बढुवाका लागि १० जना एसपी सिफारिस
नेपाल अपडेट
- राप्रपा अध्यक्ष लिङदेन र रास्वपा सभापति लामिछानेबीच भेट
- नेपाली कम्युनिष्ट पार्टी इलाम इन्चार्जद्वारा पार्टी परित्याग
- ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
- विशेष महाधिवेशन मागमा मृत्यु भइसकेका प्रतिनिधिको हस्ताक्षर, परिवारले फिर्ता लिए
- देउवासँग वान टु वान छलफलमा शेखर, समाधानका लागि पहल लिन आग्रह
- कांग्रेस विशेष महाधिवेशनमा सिन्धुपाल्चोकबाट २७ भन्दा बढी प्रतिनिधि सहभागी हुने

ट्रेन्डिङ

0
0
0
0
0
0
नेपाल प्रेस
प्रकाशित: २०८२ पुष २४ गते ९:५२

प्रतिक्रिया दिनुहोस्