जेन–जी पुस्ताले सुदूरपश्चिमबाट माग्यो गोपाल हमालसहित पाँचजना मन्त्री 

भक्तराज जोशी

धनगढी :- एक जेन–जी पुस्ता समूहले सुदूरपश्चिमबाट समेत मन्त्री मागेको छ ।

हरिशराज भट्ट, प्रशान्त भट्ट, प्रकाश ऐर, सुरेश भट्ट, हेमराज पन्तसहितका जेन–जी पुस्ताले सुदूरपश्चिम प्रदेशबाट पाँचजना मन्त्री मागेको हो । 

SHIKHAR COOL TECH

कञ्चनपुरका जेन–जी हरिशराज भट्टले जेन–जी आन्दोलनको मूल मर्मअनुरूप प्रदेशबाट समेत मन्त्री बनाउनुपर्ने बताए। उनका अनुसार धनगढी उपमहानगरका मेयर गोपाल हमालसहित इन्जिनियर अनुरूप उपाध्याय, डा. गुणाकर भट्ट, विनोदप्रकाश सिंह र हेमराज थापालाई मन्त्री बनाउनका लागि माग अघि सारेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार