माओवादीद्वारा मध्यावधि निर्वाचनमा जाने निर्णय, जेनजीसँग सहकार्य र समाजवादीसँग एकता

काठमाडौं : नेकपा माओवादी केन्द्र फागुन २१ मा हुने मध्यावधि निर्वाचनमा सहभागी हुने निश्चित भएको छ।

स्थायी समितिको बुधबारको बैठकले निर्वाचनमा जाने निर्णय गरेको हो। योसँगै समयमा निर्वाचन गराउनका लागि उक्त दलले सरकारसँग माग पनि गरेको छ।

यसबाहेक जेनजी पुस्तासँग सहकार्य गर्ने विषयमा पनि निर्णय भएको छ। समाजवादी मोर्चासँग गठबन्धन या एकीकरण गरेर निर्वाचनमा सहभागी हुने माओवादीको निर्णय छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार