धनगढीको जेन्जी मार्गमा हरेक शनिवार भजन किर्तन गरिने 

धनगढी : धनगढीको जेन्जी मार्गमा हरेक शनिवार भजन किर्तन हुने भएको छ। धनगढीका युवाहरूले आजदेखि हरेक शनिवार साँझ भजन किर्तन गर्ने भएका हुन्।

धनगढी उपमहानगरपालिकाले भर्खरै भएको जेन्जी आन्दोलनको सम्मानमा पार्क चोकदेखि कभर्डहल सडकलाई जेन्जी मार्ग नामाकरण गरेको थियो।

Galaxy

उक्त मार्गमा अबदेखि हरेक शनिवार साँझ भजन किर्तन हुने भएको हो। युवाहरूमा सकारात्मक विचार जगाउन सातामा एक दिन शनिवार भजन किर्तन गर्ने युवाहरूले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार