अमेरिकी राजदूत थम्सनले प्रधानमन्त्री कार्कीसँग भेट गरे, यस्तो भयो कुराकानी

काठमाडौं : अन्तरिम सरकार प्रमुख रहेकी प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले विहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन्।

राजदूत थम्सनले प्रधानमन्त्री कार्कीलाई बधाई दिनुका साथै नेपालमा जारी गरिएको सहयोगको निरन्तरता अमेरिकी सरकारबाट रहने पनि प्रष्ट पारेका छन्। 

यसअघि प्रधानमन्त्री कार्कीसँग नेपालका लागि चिनियाँ राजदूतले भेट गरेका थिए भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार