सुशीला सरकारलाई चीनको बधाई, सम्बन्ध थप बलियो बनाउने

काठमाडौं : अन्तरिम प्रधानमन्त्री सुशीला कार्की सरकारलाई चीनले स्वागत गर्दै बधाई दिएको छ।

चीनको विदेश मन्त्रालयले सुशीला नेतृत्वको सरकारलाई स्वागतका साथ बधाई दिएर आगामी दिनमा सम्बन्ध थप बलियो बनाउने जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार