अन्तरिम सरकार गठनबारे शितल निवासको छलफल दिउँसोका लागि सारियो

काठमाडौं : अन्तरिम सरकार गठनबारे राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, जेनजी प्रतिनिधि र प्रधान सेनापति अशोकराज सिग्देलको छलफल दिउँसोका लागि सारिएको छ।

बिहान ९ बजेका लागि तय छलफल आन्तरिक तयारी भन्दै दिउँसोका लागि सारिएको बताइएको छ। सैनिक स्रोतका अनुसार सबै पक्षले केही समय आन्तरिक परामर्श गरी छलफल गर्ने भनेपछि सारिएको हो।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार