काठमाडौं : अन्तरिम सरकार बन्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकार गरेका विवादीत अभियन्ता दुर्गा प्रसाईंले मन्त्री बन्ने चासो राखेका छन्।
उनीविरुद्ध हिंसा मच्चाएको अभियोगमा अदालतमा मुद्दा विचाराधिन छ। उनी धरौटीमा रिहा भएका व्यक्ति हुन्।
माओवादी पृष्ठभूमीबाट सत्तामा पहुँच राख्नका लागि एमाले केन्द्रीय सदस्य र राजावादी अभियान सुरु गरेका अहिले उनी राजसंस्थाका नै बिरोधी बनिसकेका छन्।
जेनजी आन्दोलनले सृजना गरेको नयाँ राजनीतिक परिवेश र गठन हुन सक्ने अन्तरिम सरकारमा उनी जानका लागि नेपाली सेनाको मुख्यालयमा निरन्तर सम्पर्कमा मात्र छैनन्, धाईरहेका छन्।
प्रतिक्रिया दिनुहोस्