सर्वोच्च अदालतका डकुमेन्ट खरानी, अनिश्चितकालका लागि सुनुवाई स्थगित

काठमाडौं : जेनजी पुस्ताको प्रदर्शनका क्रममा आगजनी भएपछि सर्वोच्च अदालतमा रहेका डकुमेन्ट सबै खारनी भएपछि मुद्दाका सुनुवाई अनिश्चितकालका लागि स्थगित भएको छ।

आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले बुधबार मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार