जेनजी पुस्ताको पहिलो सफलताः प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। 

जेनजी पुस्ताको आन्दोलनमा दमनकारी भूमिका निर्वाह गरेका उनले प्रदर्शनको २८ घन्टा पनि नबिती राजीनामाको घोषणा गरेका छन्। 
उनी तिव्र दबाबमा परेका छन्। जेनजी पुस्ताको यो पहिलो सफलता हो। 

सुरक्षा निकाय र सेनासम्मले पनि नागरिक हत्या गरेर नेता जोगाउन नसक्ने ब्रिफिङ गरेपछि उनीसँग राजीनामाबाहेकको विकल्प थिएन।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार