यो साता सुस्ताएको सेयर बजारमा मूल्य धेरै बढेका यी ८ कम्पनी

काठमाडौं : गत साता २७८८ मा रहेको सेयर बजार यो साता ३१ अंक घट्दै २७५७ मा झरेको छ । यो साता सेयर बजारको उतारचढाव न्यून रह्यो । साताका पछिल्ला चार दिन बजारको उतारचढाव एकल अंकमा नै सीमित रह्यो ।

साताको पहिलो दिन आइतबार २७.१४ अंक बजार घटेको थियो । सोमबार ९.१६ र मंगलबार ६.५१ अंक बढेको बजार बुधबार ९.७० र बिहीबार ९.२२ अंक घट्यो ।

Seti Hospital

बजारको न्यून उतारचढावमा यो साता कारोबार रकम पनि सुक्दै गयो । आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोड तथा बिहीबार ५ अर्ब २ करोडको भयो ।

यसरी कारोबार रकम निरन्तर घट्दै जानुको पछाडि खरिद वा बिक्रीप्रति यतिबेला चासो घट्नु हो ।  होटल तथा पर्यटनबाहेक यो साता सबै समूहका सूचक घटेका छन् । सो समूह सूचक १.२३ प्रतिशत बढ्यो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार