दार्चुलामा चरेशसहित एक युवक पक्राउ 

दार्चुलाः दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन्।

दार्चुलाको महाकाली नगरपालिका ४ महाकाली करीडोरबाट सोही ठाउँ बस्ने २२ वर्षीय युवक किसन लुहार चरेशसहित पक्राउ परेका हुन्। लुहारलाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम लागूऔषध चरेश फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार