दार्चुलामा जीप दुर्घटनामा घाईते भएकाहरुको माया मेट्रोमा उपचार हुँदै

दार्चुला : दार्चुलाको नौगाडमा भएको जीप दुर्घटनामा घाईते भएका ६ जनाको धनगढीको माया मेट्रोमा उपचार भईरहेको छ । जस मध्ये २ जना बिरामी आईसीयूमा भर्ना भएका छन् भने ३ जना बिरामी न्यूरो वार्डमा र १ जना बिरामी ईमर्जेन्सीमा उपचाररत रहेको छ ।माया मेट्रो हस्पिटलका पिआर म्यानेजर जगत महताले जानकारी दिएका छन् ।
बिरामीको बिवरण
१ अप्सरा महता १८ बर्ष महिला न्यूरो वार्ड ( दाँया हात भाँचिएको र सामान्य टाउकोमा चोट लागेको )
२ गुमुवा महरा ७० बर्ष पुरुष आईसियूमा भर्ना ( छातीका हड्डीहरु भाँचिएका र सामान्य टाउकोमा चोट)
३ रम्बा देबी महता ४० बर्ष आईसियूमा भर्ना ( टाउकोमा चोट र दायाँ हात भाँचिएको )
४ कान्छी महता १४ बर्ष महिल न्युरो वार्डमा भर्ना ( टाउकोमा चोट)
५ उमेश ठगुन्ना ३३ बर्ष पुरुष आईसियूमा भर्ना ( टाउकोमा चोट )
६ लक्ष्मी कार्की २० बर्ष महिला ईमर्जेन्सीमा भर्ना ( हात र कम्मरमा चोट )

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

88%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार