प्रधानमन्त्रीले दोहोर्‍याएः ‘वर्तमान राजनीतिक समिकरण ०८४ सम्मै जान्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस–एमाले गठबन्धनको सरकार २०८४ सालको निर्वाचनसम्मै जाने दोहो¥याएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको आरोप समेत लगाए ।

Seti Hospital

देश र राजनीतिक स्थिरता लागि नभई व्यक्तिगत लाभका लागि प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको उनको भनाइ छ । ‘यस्तो अस्थिरताको पक्षपोषण केका लागि हो ? देशका लागि, राजनीतिक स्थिरताका लागि त पक्कै होइन, हुन सक्दैन । अस्थिरताको जतिसुकै चाहना राखेपनि अगामी ०८४ सालको निवाचर्नसम्म यही राजनीतिक समिकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौं’ उनले भने ।

उनले वर्तमान व्यवस्थाको रक्षा गर्नको लागि लोकतान्त्रिक पार्टीहरुले भूमिका खेल्नुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार