टिकापुर अस्पतालमा उपचार गर्न आएकी हिरा अस्पतालमै मृ*त फेला

भक्तराज जोशी

कैलाली । कैलालीको टीकापुर अस्पताल हाताभित्र एक वृद्धा मृत फेला परेकी छिन ।

आइतबार उपचारका लागि अस्पताल आएकी टीकापुर नगरपालिका– १ जमराटोलकी ८८ वर्षीया हिरादेवी धामी मृत अवस्थामा फेला परेकी हुन ।

Seti Hospital

धामी टीकापुर अस्पतालको दक्षिण पूर्वी कुनामा मृत अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीले बताए ।

उनले वृद्धाको शरीरमा बाह्य चोटपटक नदेखिएको बताए । वृद्धा शनिबार बुहारीसँगै उपचारका लागि भन्दै घर नजिकैको टीकापुर अस्पताल पुगेकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार