ओलीको खुलासाः नाभेम्बरतिर मोदी नेपाल आउनुहुन्छ, सायद म पनि जान्छु होला

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोभेम्बरतिर नेपाल भ्रमणमा आउन सक्ने प्रधानमन्त्री ओलीले खुलासा गरेका छन्।

भारतसँग सुमधर सम्बन्ध कायम रहेको बताउँदै बाहिरी हल्लामा कुनै सत्यता नरहेको ओलीले बताएका हुन्। 

Seti Hospital

‘भारतीय प्रधानमन्त्रीले भ्याउनुभएको छैन, उहाँ नोभेम्बरतिर आउनुहुन्छ होला’, ओलीले बिजयकुमार पाण्डेसँगको अन्तरवार्ताका क्रममा खुलाए,‘म पनि केही समयमा जान्छु होला। म अरुजस्तो दरखास्त हालिरहनुपर्छ भन्ने पनि होइन, समय मिल्छ।’

शेरबहादुर देउवालाई सरकार सुम्पन्छु भनेर भनिरहन पर्छ र? भन्ने प्रश्नमा ओली भन्छन्,‘सरकार ढल्छ भन्नेलाई जवाफ दिएको हो, रटान गरेको होइन।’
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार