भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे देउवाको टिप्पणी-बेकारको झूटा कुरा हो !

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा कुनै समस्या नभएको बताएका छन्। एमाले पार्टी नै अलग भएकाले केही निर्णयमा फरक मत आउनु सामान्य भएको बताएका हुन्।

चितवनमा पुगेका देउवाले सञ्चारकर्मीहरूसँग कुरा गदै ‘टेक एन्ड पे’ को व्यवस्था सहजै हटाएपछि बजेट पास भइसकेको बताए।

Seti Hospital

उनले भने, ‘ठुलो कुरै थिएन नि, त्यसमा असमझदारी थियो। हटाएपछि बजेट पारित भइसक्यो। दुइटा अलग अलग पार्टी हो नि। असमझदारी देखिनु सामान्य हो।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे सोधिएको प्रश्नमा भने, ‘कहाँबाट हुनु नि। बेकारको झूटा कुरा हो।’ उनले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने पनि बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार