धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा छाडा पशुचौपाया व्यवस्थापन र हल गोरुलाई प्रोत्साहन पनि समावेश गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेटमा सो योजना समावेश गरेको बताएका छन् ।
उनले छाडा पशुचौपाया व्यवस्थापन र हल गोरुलाई प्रोत्साहन सो गर्न ९८ लाख रुपैयाँ विनियोजन गरेको बताएका छन् ।
प्रतिक्रिया दनुहोस्