गौरीफन्टा र झुलाघाट नाकाबाट भित्रिएका २ जनामा कोरोना सङ्क्रमण

धनगढी : कैलालीको गौरीफन्टा नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएका थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार सुदूरपश्चिमका नाकाबाट भित्रिएका १४ जनाको कोरोना परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार गौरिफन्टा नाकाबाट भित्रिएका २ जनाको कोरोना परीक्षण गर्दा १ जना र झुलाघाट नाकाबाट भित्रिएका ४ जनामा कोरोना परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गड्डाचौकी नाकाबाट भित्रिएका ७ जनामा कोरोना परीक्षण गरिएको भए पनि सबैको नतिजा नेगेटिभ आएको जनाइएको छ ।

Seti Hospital

यो सँगै सुदूरपश्चिममा जेठ २१ यता मात्रै १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार