धर्मराज जोशीको अध्यक्षतामा अंकुर नेपालको प्रदेश कार्यसमिति गठन

धनगढी: कोरियाबाट फर्किएका रिटर्नीहरूको साझा संस्था अंकुर नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा धनगढीका धर्मराज जोशी चयन भएका छन्। जोशीको अध्यक्षतामा सात सदस्यीय प्रदेश कार्यसमिति गठन भएको हो।

शनिवार धनगढीमा आयोजित पाँचौं साधारण सभा तथा पहिलो अधिवेशनबाट उपाध्यक्षमा हेमन्तराज जोशी, सचिवमा सुरेन्द्रसिंह भण्डारी, स-सचिवमा लोकेन्द्र बोहरा, कोषाध्यक्षमा दौलत बोहरा तथा सदस्यमा मानबहादुर मल्ल र नवराज भट्ट सर्वसम्मतबाट चयन भएका हुन्।

SHIKHAR COOL TECH

पाँचौं साधारण सभा  एवं पहिलो अधिवेशन निवर्तमान अध्यक्ष गोपाल भट्टको अध्यक्षतामा भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार