आज पनि बढ्यो सुन चाँदीको मूल्य, बुधबार प्रतितोला कति ?

नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो। योसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

Seti Hospital

यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार