कञ्चनपुर । लालझाडी गाउँपालिका–३ नदगाउँस्थित दोदा नदीमा भूक्षय नियन्त्रण गर्न निर्माण गरिएको तीन सय मिटर लम्बाईको जैविक तटबन्ध । गाउँपालिका र पेसवान नामक गैरसरकारी संस्थाको साझेदारीमा तटबन्ध निर्माण गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दनुहोस्