नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारू कांग्रेस प्रवेश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारूलाई पार्टीमा भित्र्याएका छन् ।
 
नेपालगञ्जमा जारी कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अध्यक्ष थारूलाई पार्टीमा भित्र्याएका हुन् ।  

अध्यक्ष थारुलगायत नागरिक उन्मुक्तिका थुप्रै कार्यकर्ताहरू कांग्रेसमा प्रवेश भएका महामन्त्री थापाको सचिवालयले दाबी गरेको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार