बरु ६ महिना यात्रा नगरौं,यातायात व्यवसायीको धम्कीबाट नडराऔं – सांसद शाही

सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् । यातायात व्यवसायीका नाजायज माग पुरा नगर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई उनले आग्रह गरे । 

मंगलबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा मन्त्रीसमक्ष शाहीले यस्तो आग्रह गरेका हुन् । ‘बरु ६ महिना यात्रा नगरौं । यातायात व्यवसायीको धम्कीबाट नडराऔं,’ उनले भने,’अराजक समूहका नाजायज माग सम्बोधन गर्नु हुँदैन ।’

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार