बीमा प्राधिकरण गण्डकीले भोलि जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं :  नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले भोलि जेठ २० गते जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। 

बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयबाट जेठ २० गते विहान ११ बजेबाट १२ः३० बजेसम्म हुने जनाएको छ ।

SHIKHAR COOL TECH

उक्त परीक्षामा देशभरीका परीक्षार्थीहरु समावेश हुन सक्ने जनाएको छ । 

बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार