अर्थमन्त्री र आईएमएफ मिसन प्रमुखबीच भेटवार्ता

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन प्रमुख सरवत जहानबीच भेटवार्ता भएको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार