घरमा आगलागी हुँदा कैलालीका एक जनाको मृत्यु

धनगढीः घरमा आगलागी हुँदा कैलालीका एक जनाको मृत्यु भएको छ।

सोमवार बिहान २ बजे गौरीगंगा नगरपालिका–१० जवलपुरमा रहेको एक घरमा आगलागी हुँदा ७६ वर्षीय कुक्रु डगौरा थारुको जलेर घटनास्थलमा नै मृत्यु भएको हो। काठ र खरले छाएको २ तले घरको माथिल्लो तलामा आगलागी हुदा माथिल्लो तलामा सुतेका कुक्र डगौराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए।

Seti Hospital

आगलागी करिब एक घण्टापछि इलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले बताए। आगलागीको कारण भने खुलेको छैन। घटना बारे थप अनुसन्धान भैईरहेको प्रहरीले जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार