सिद्धबाबा सुरुङ मार्ग दुई वर्षमा सञ्चालनमा ल्याइने

रुपन्देही । सरकारले सिद्धबाबा सुरुङ मार्ग आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ । रुपन्देही र पाल्पाको सीमा क्षेत्र नजिकमा यो सुरुङ मार्ग निर्माणबाट सिद्धार्थ राजमार्गलाई सहज हुने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सिद्धबाबा सुरूङ मार्ग सञ्चालन आउने बताएका हुन् ।

Seti Hospital

यो सँगै नागढुंगा सुरूङ मार्ग सञ्चालन ल्याउनेगरी बजेट विनियोजन गरेको उनले बताए । सिद्धबाबा सुरुङ मार्गको गएको माघमा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले काम भइरहेको दुई सुरूङ मार्ग निर्माण गर्न दुई अर्ब ६० करोड छुट्याइएको अर्थमन्त्री पौडेलले जनाए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार